लूकाको सुसमाचार 19:38 - पवित्र बाइबल38 तिनीहरूले भने, “‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्।’ स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 “परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। स्वर्गमा शान्ति र परमधाममा महिमा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 “प्रभु परमेश्वरको नाउँमा आउनुहुने महाराजा कति धन्य हुनुहुन्छ! स्वर्गमा शान्ति होस्! परमेश्वरको महिमा होस्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 “प्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ!” “स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा होस्।” Viz kapitola |