लूकाको सुसमाचार 19:34 - पवित्र बाइबल34 चेलाहरूले जवाफ दिए, “प्रभुलाई यसको अवश्यकता छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 “प्रभुलाई यो चाहिएको छ,” तिनीहरूले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तिनीहरूले जवाफ दिए, “प्रभुलाई यो चाहिएको छ।” Viz kapitola |