Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:33 - पवित्र बाइबल

33 जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तिनीहरूले बछेड़ो फुकाउन लाग्‍दा बछेड़ाका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरू यो बछेड़ो किन फुकाउँछौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 त्‍यसलाई फुकाउन लाग्दा त्‍यसका धनीहरूले सोधे, “किन फुकाएको हँ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:33

Následuj nás:

Reklamy


Reklamy