लूकाको सुसमाचार 19:28 - पवित्र बाइबल28 यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 येशूले यी कुरा भन्नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यो दृष्टान्त भन्नुभएपछि येशू तिनीहरूको अघिअघि यरूशलेमको बाटो लाग्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानलाई अगि बढ्नुभयो। Viz kapitola |