Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:27 - पवित्र बाइबल

27 अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाहाँदैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्‍याओ, र तिनीहरूलाई मेरै सामुन्‍ने मार’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 अब मलाई राजा भएको नचाहने मेरा शत्रुहरूलाई यहाँ ल्‍याएर मेरै सामुन्‍ने मार’!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तर म तिनीहरूमाथि राजा बनेको नचाहने मेरा ती शत्रुहरू, तिनीहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामु मार।’ ”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:27

Následuj nás:

Reklamy


Reklamy