लूकाको सुसमाचार 19:25 - पवित्र बाइबल25 “ती मानिसहरूले राजालाई भने, ‘तर मालिक, त्यो नोकरको त अघिबाटै दश थैलो रुपियाँ छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिनीहरूले तिनलाई भने, ‘हजूर, त्यससँग त दश सिक्का छँदैछन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिनीहरूले भने, ‘हजुर, उसको त दश वटा छँदैछ नि!’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 “तिनीहरूले भने, ‘मालिक, त्यससँग दश सिक्का छँदैछन् नि!’ Viz kapitola |