Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:24 - पवित्र बाइबल

24 त्यसपछि राजाले त्यहाँ उभिरहेका मानिसहरूलाई भने, ‘रुपियाँको थैलो यसबाट लेऊ, अनि जुन नोकरकोमा दश थैली रुपियाँ छ त्यसलाई नै देऊ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “तब नजिक उभिनेहरूलाई तिनले भने, ‘त्‍यसबाट त्‍यो सिक्‍का लिएर दश सिक्‍का हुनेलाई दिइहाल्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तिनले त्‍यहाँ उभिनेहरूलाई भने, ‘लौ, अब त्‍यसबाट त्‍यो असर्फी खोसेर दश वटा हुनेलाई देओ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “त्यसपछि तिनले त्यहाँ नजिकै उभिनेहरूलाई भने, ‘त्यसबाट त्यो सिक्‍का लेओ, र जससित दश सिक्‍का छ, त्यसलाई देओ।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:24

Následuj nás:

Reklamy


Reklamy