लूकाको सुसमाचार 19:23 - पवित्र बाइबल23 यदि यी सबै साँच्चो हो भने मेरो पैसालाई तिमीले बैंकमा राख्न सक्थ्यौ। अनि जब म फर्केर आँए, मेरो रुपियाँले व्याज कमाएको हुन्थ्यो।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब मेरो सिक्का बैङ्कमा किन राखिनस् त? म आएर व्याजसहित त्यो पाउनेथिएँ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसो भए तैँले मेरो पैसा किन ब्याजमा लगाइनस् त? ब्याजमा लगाइदिएको भए म फर्केर आउँदा केही नभए पनि ब्याजसम्म त पाउने थिएँ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यसो भए मेरो सिक्का तैँले किन साहुकहाँ राखिनस् त? त्यसो गरेको भए म फर्केर आउँदा मैले त्यसलाई ब्याजसमेत पाउनेथिएँ।’ Viz kapitola |