लूकाको सुसमाचार 19:21 - पवित्र बाइबल21 मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी वाली काट्नु हुन्छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 म तपाईंसँग डराएँ, किनकि तपाईं कठोर मानिस हुनुहुन्छ। जे राख्नुभएन त्यो लिनुहुन्छ, र जे छर्नुभएन त्यसैको कटनी गर्नुहुन्छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मलाई तपाईंदेखि डर लाग्यो किनभने तपाईं कठोर मानिस हुनुहुन्छ। तपाईं त आफूले लगानी नगरेको ठाउँमा पनि नाफा खोज्नुहुन्छ र आफूले नलगाएको बाली काटेर लिनुहुन्छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 म तपाईंसँग डराएँ, किनकि तपाईं एक कठोर मानिस हुनुहुन्छ। तपाईंले जे राख्नुभएको छैन, त्यो लिनुहुन्छ र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’ Viz kapitola |