लूकाको सुसमाचार 19:20 - पवित्र बाइबल20 “त्यपछि अर्को नोकर आयो। त्यसले राजलाई भन्यो, ‘मालिक! यहाँ तपाईंको पैसाको थैलो छ। मैले यसलाई लुगाले बेह्रेर लुकाईराखेको थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “अर्को आएर यसो भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहाँ छ। यो मैले रूमालमा बाँधेर राखेको थिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अर्को नोकरले आएर भन्यो, ‘हजुर, मैले तपाईंको असर्फी रुमालमा लुकाएर राखें, यो यहीँ छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “त्यसपछि अर्को सेवक आयो, र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहीँ छ। मैले यसलाई कपडाको टालोमा बाँधेर राखेको छु। Viz kapitola |