Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:17 - पवित्र बाइबल

17 राजाले त्यो नोकरलाई भने, ‘अति राम्रो! तिमी असल नोकर हौ। तिमीहरू सानो कुरामा विश्वासी थियौ। यसकारण म मेरा दशवटा शहर शासन गर्न तिमीलाई नियुक्ती गर्छु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “तिनले त्‍यसलाई भने, ‘स्‍याबास असल नोकर, तँ अति थोरैमा विश्‍वासी भइस्, तैंले दश सहरहरूमाथि अधिकार पाउनेछस्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 राजाले तिनलाई भने, ‘स्‍याबास! तिमी असल नोकर रहेछौ! तिमी सानो कुरामा भरपर्दो भएकोले म तिमीलाई दश सहरको हाकिम बनाउनेछु।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “अनि त्यसका मालिकले भने, ‘स्याबास, मेरो असल सेवक! तिमी सानो कुरामा पनि विश्‍वासयोग्य भयौ। त्यसकारण अब दश सहरहरूमाथि अधिकार गर।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:17

Následuj nás:

Reklamy


Reklamy