लूकाको सुसमाचार 19:14 - पवित्र बाइबल14 तर राज्यमा भएका अरू मानिसहरूले उसलाई घृणा गरे। अनि तिनीहरूले एकदल आफ्ना मानिसहरूलाई यसो भन्न पठाए, ‘हामी यस मानिसलाई राजा बनाउन चाहाँदैनौ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “तर तिनका प्रजाहरू तिनलाई घृणा गर्थे, र तिनीहरूले तिनको पछिपछि यसो भनेर दूतहरूलाई पठाए, ‘तिनले हामीमाथि राज गरेका हामी चाहँदैनौं।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर आफ्नो देशका मानिसहरूले चाहिँ तिनलाई मन पराउँदैनथे। त्यसैले तिनी गएपछि उनीहरूले यसो भनेर बिन्ती पठाए, ‘यो मानिस राजा भएको हामी चाहँदैनौं।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “तर उनका अधीनका प्रजाहरूले तिनलाई घृणा गर्दथे; र त्यसैले तिनका पछि-पछि तिनीहरूले यसो भन्ने दूतहरू पठाए, ‘यी मानिस हाम्रा राजा भएको हामी चाहँदैनौँ।’ Viz kapitola |