लूकाको सुसमाचार 19:12 - पवित्र बाइबल12 मानिसहरूले यस्तै सोचका होलान् भनेर येशूले थाहा पाउनु भयो, अनि उहाँले तिनीहरूलाई यो कथा सुनाउनु भयोः “एकजना कुलीन मानिस आफ्ना निम्ति राजा हुनु टाडा देशमा जानलाई तयारी गर्दै थिए। तब फर्केर घर आई आफ्ना मानिसहरूमा पनि शासन गर्ने थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 उहाँले भन्नुभयो, “एक जना खानदानी मानिस एउटा राज्य प्राप्त गरी फर्किआउन भनी कुनै टाढ़ा देशमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “कुनै एक जना ठूला मानिसले निकै टाढा देशमा गएर आफ्नो देशको राजा बनेर फर्कने विचार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँले भन्नुभयो: “असल खानदानका एक जना मानिस राजा नियुक्त भएर फेरि फर्किआउनका लागि एउटा टाढा मुलुकमा गए। Viz kapitola |