लूकाको सुसमाचार 19:10 - पवित्र बाइबल10 मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 म मानव पुत्र हराएकालाई नै खोज्न र बचाउन भनेर आएको हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।” Viz kapitola |