लूकाको सुसमाचार 18:9 - पवित्र बाइबल9 कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशूले भयोः Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 आफैमाथि भरोसा राख्नेहरू र आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्छ ठान्नेहरू कसै-कसैलाई उहाँले यो दृष्टान्त सुनाउनुभयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 आफैंलाई मात्र धर्मी सम्झिने र अरूलाई हेला गर्ने मानिसहरूलाई येशूले दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 आफ्नै धार्मिकतामा ढुक्क भई भरोसा राखेर अरूहरूलाई तुच्छ दृष्टिले हेर्नेहरू कसै कसैलाई येशूले यो दृष्टान्त भन्नुभयो: Viz kapitola |