लूकाको सुसमाचार 18:8 - पवित्र बाइबल8 म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरूलाई तुरन्तै सहाएता गर्नु हुन्छ। तर जब मानिसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विश्वास गर्ने मानिसहरू पाउनहुन्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 म तिमीहरूलाई भन्छु, उहाँले आफ्नाहरूलाई चाँडै अन्यायबाट बचाउनुहुनेछ। तर मानव पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउला?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूको झट्टै न्याय गर्नुहुन्छ। तापनि जब मानिसको पुत्र आउनेछ, तब के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?” Viz kapitola |