लूकाको सुसमाचार 18:7 - पवित्र बाइबल7 परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुँदैन? तिनीहरू रात-दिन उहाँसँग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरूलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 के परमेश्वरले उहाँलाई रातदिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूका निम्ति बियाँलो गर्नुहुन्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसरी नै दिन-रात परमेश्वरलाई पुकार्ने आफ्ना जनहरूलाई उहाँले अन्यायबाट जोगाउनुहुन्न र? के उहाँले आफ्नाहरूलाई सहायता गर्न ढीलो गर्नुहोला र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब के परमेश्वरले दिनरात उहाँलाई पुकार्ने उहाँका चुनिएकाहरूको न्याय गर्नुहुनेछैन र? के उहाँ तिनीहरूलाई ढिलो गरी पन्छाइरहनुहुन्छ र? Viz kapitola |