Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:43 - पवित्र बाइबल

43 त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यावाद चढाउँदै येशूलाई पछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 अनि तुरुन्‍तै त्‍यो देख्‍ने भयो, र परमेश्‍वरको प्रशंसा गर्दै त्‍यो उहाँको पछि लाग्‍यो। यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 त्‍यति नै खेर ऊ आँखा देख्‍नेभयो र परमेश्‍वरको गुण गाउँदै येशूको पछि लाग्‍यो। यो देखेर अरू मानिसहरूले पनि परमेश्‍वरको महिमा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तुरुन्तै त्यसले आफ्नो दृष्‍टि पायो, र परमेश्‍वरको प्रशंसा गर्दै येशूको पछि लाग्यो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरूले पनि परमेश्‍वरको प्रशंसा गरे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:43

Následuj nás:

Reklamy


Reklamy