Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:41 - पवित्र बाइबल

41 “तिमीले मबाट के गरिदिएको चाहन्छौ?” त्यो अन्धो मानिसले भन्यो, “हे प्रभु म फेरि देख्न चाहन्छु”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 “तिमी के चाहन्‍छौ? म तिम्रो निम्‍ति के गरूँ?” त्‍यसले भन्‍यो, “प्रभु, म देख्‍न सकूँ”।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 “तिम्रो लागि मैले के गर्नुपर्छ?” “हजुर, म आँखा देख्‍न पाऊँ!” अन्‍धाले बिन्‍ती चढायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 “म तिम्रो निम्ति के गरिदिऊँ भन्‍ने तिमी चाहन्छौ?” त्यसले भन्यो, “हे प्रभु, म देख्न चाहन्छु।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:41

Následuj nás:

Reklamy


Reklamy