लूकाको सुसमाचार 18:40 - पवित्र बाइबल40 येशू त्यहाँ उभिनु भयो अनि भन्नुभयो, “त्यो अन्धो मानसलाई मकहाँ ल्याऊ!” जब त्यो अन्धो मानिस येशू भएकोमा पुग्यो, उहाँले सोध्नु भयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 येशू अड़िनुभयो, र त्यसलाई आफूकहाँ ल्याउने आज्ञा गर्नुभयो। त्यो नजिक आएपछि उहाँले त्यसलाई सोध्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 हिँड्दाहिँड्दै टक्क अडिएर येशूले ‘उसलाई यहाँ ल्याओ’ भन्नुभयो। त्यो अन्धो माग्ने आयो र येशूले सोध्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 येशू टक्क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो, Viz kapitola |