Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:4 - पवित्र बाइबल

4 तर न्यायाधीशले त्यस विधवालाई कुनै प्रकारको सहायता गर्न चाहेनन्। लामो समय पछि न्यायाधीशले बिचार गर्यो, ‘परमेश्वरको बारेमा म वास्तै राख्तिनँ। अनि मानिसहरूले मेरो विषयमा के सोच्छन् त्यसको पनि म वास्ता गर्दिन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “तिनले केही समयसम्‍म त मानेनन्, तर पछिबाट तिनले आफ्‍नो मनमा भने, ‘म परमेश्‍वरको डर मान्‍दिनँ। मानिसको वास्‍ता पनि गर्दिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 केही दिनसम्‍म त उनले विधवाको कुरै सुनेनन्। तर पछि तिनले मनमनै भने, ‘हुन त मलाई परमेश्‍वरको डर पनि छैन र मानिसको वास्‍ता पनि छैन!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “केही समयसम्म त तिनले इन्कार गरे; तर पछि तिनले आफ्नो मनमा भन्‍न लागे, ‘म परमेश्‍वरको डर मान्दिनँ, र मानिसहरूको वास्ता पनि गर्दिनँ;

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:4

Následuj nás:

Reklamy


Reklamy