Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:38 - पवित्र बाइबल

38 त्यो अन्धो मानिस अत्यन्त हर्षित भयो अनि भन्यो, “येशू दाऊदका पुत्र। ममाथि दया गर्नोहोस्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तब त्‍यो यसो भन्‍दै करायो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 यो सुनेर त्‍यो अन्‍धाले चिच्‍च्‍याएर भन्‍यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 त्यसले उच्‍च सोरमा भन्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:38

Následuj nás:

Reklamy


Reklamy