लूकाको सुसमाचार 18:36 - पवित्र बाइबल36 जब त्यसले त्यही बाटोबाट भीड आएको चाल पायो, त्यसले सोध्यो, “के भइरहेको छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 एउटा भीड छेउबाट गइरहेको सुनेर ‘यो के हो?’ भनेर त्यसले सोध्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 धेरै मानिसहरू गइरहेको थाहा पाएर त्यस अन्धो माग्नेले सोध्यो, “हैन, के हुँदै छ हँ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 नजिकैबाट भीड गइरहेको आवाज सुनेर त्यसले त्यहाँ के हुँदैछ भनी सोधपुछ गर्यो। Viz kapitola |