लूकाको सुसमाचार 18:32 - पवित्र बाइबल32 उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरूले उहाँको उपहास गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 किनभने ऊ अन्यजातिहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 ऊ अरू जातिहरूको हातमा पर्नेछ। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, बेइज्जत गर्नेछन्, थुक्नेछन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 उसलाई गैरयहूदीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, निन्दा गर्नेछन् र थुक्नेछन्। Viz kapitola |