Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:31 - पवित्र बाइबल

31 त्यसपछि येशूले बाहै प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानिसको पुत्रका विषयमा अगमवक्ताहरूले जे-जे लेखेकाछन् ती सबै पूरा हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 येशूले बाह्रैलाई अलग्‍गै लगेर भन्‍नुभयो, “हेर, हामी यरूशलेमतिर जाँदैछौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 येशूले बाह्र जना चेलाहरूलाई एकातिर बोलाएर भन्‍नुभयो, “सुन, हामी यरूशलेम जाँदै छौं। अगमवक्ताहरूले मानव पुत्रको बारेमा लेखेका सबै कुराहरू अब त्‍यहाँ पूरा हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 येशूले बाह्र जनालाई एकातिर लैजानुभयो र तिनीहरूलाई भन्‍नुभयो, “हामी यरूशलेमतिर जाँदैछौँ। अनि अगमवक्ताहरूले मानिसको पुत्रको विषयमा लेखेका सबै कुरा पूरा हुनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:31

Následuj nás:

Reklamy


Reklamy