Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:30 - पवित्र बाइबल

30 तिनले यो जीवनमा यी सब भन्दा धेरै पाउनेछ। अनि जब त्यो मानिस मर्छ, त्यसले परमेश्वरसँग सधैँको लागी बस्ने मौका पाउनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 त्‍यसले यसै समयमा धेरै बढ़ी प्रतिफल पाउनेछ र आउने युगमा अनन्‍त जीवन प्राप्‍त गर्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 अहिले नै त्‍योभन्दा बढी पाउनेछ अनि आउने युगमा चाहिँ अजम्‍मरी जीवन पाउनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 त्यसले यसै युगमा त्यसको धेरै गुणा र आउँदा युगमा अनन्त जीवन प्राप्‍त गर्नेछ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:30

Následuj nás:

Reklamy


Reklamy