Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:3 - पवित्र बाइबल

3 त्यही शहरमा एकजना नारी थिई। त्यसको लोग्ने मरिसकेको थियो। त्यो विधवाले धेरै पल्ट त्यो न्यायाधीशलाई भनी, ‘यहाँ एउटा मानिस छ जसले मलाई अन्याय गर्दैछ। मेरो अधिकार बचाई दिनुहोस्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसै सहरमा एउटी विधवा थिई। त्‍यो तिनीकहाँ आइरहन्‍थी, र भन्‍थी, ‘मेरो वादीको अगि मेरो न्‍याय गरिदिनुहोस्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसै सहरमा एउटी विधवा पनि थिइन्। तिनी घरीघरी न्‍यायाधीशकहाँ गएर भन्‍थिन्, ‘मेरो झगडिया र मेरो बीचमा न्‍याय गरिदिनुहोस्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसै सहरमा एउटी विधवा थिई; जो तिनीकहाँ यस्तो बिन्ती लिएर आइरहन्थी, ‘मेरो विरोधीको विरुद्ध मलाई न्याय दिनुहोस्।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:3

Následuj nás:

Reklamy


Reklamy