Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:28 - पवित्र बाइबल

28 पत्रुसले भने, “हेर्नुहोस् हामीले सबै कुरा त्याग्यौं तपाईंको अनुयायी भएकाछौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तब पत्रुसले भने, “हेर्नुहोस्, आफ्‍नो घरद्वार छोड़ेर हामी तपाईंको पछि लागेका छौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 तब पत्रुसले भने, “हेर्नुहोस्, हामीले घरबार नै छोडेर तपाईंलाई पछ्याएका छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 पत्रुसले उहाँलाई भने, “तपाईंलाई पछ्याउनका निम्ति हामीले आफूसँग भएका सबै कुरा त्यागेका छौँ!”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:28

Následuj nás:

Reklamy


Reklamy