लूकाको सुसमाचार 18:27 - पवित्र बाइबल27 येशूले भन्नुभयो, “जे मानिसको निम्ति असम्भव काम छ परमेश्वरको निम्ति सम्भव छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 उहाँले भन्नुभयो, “मानिसहरूका लागि जे असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने काम भए पनि परमेश्वरबाट चाहिँ हुन सक्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 येशूले जवाफ दिनुभयो, “जे कुरा मानिसहरूका लागि असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।” Viz kapitola |