Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:26 - पवित्र बाइबल

26 जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 अनि सुन्‍नेहरूले भने, “तब कसको उद्धार हुन सक्‍छ त?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यो कुरा सुन्‍नेहरूले उहाँलाई सोधे, “त्‍यसो भए कसले मुक्ति पाउन सक्‍छ त?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यो सुन्‍नेहरूले सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:26

Následuj nás:

Reklamy


Reklamy