लूकाको सुसमाचार 18:25 - पवित्र बाइबल25 हो, धनी मानिसलाई परमेश्वको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 किनभने धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 वास्तवमा कुनै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” Viz kapitola |