लूकाको सुसमाचार 18:23 - पवित्र बाइबल23 तर जब उसले यी कुराहरू सुन्यो ऊ अत्यन्त दुःखी भयो किनभने त्यो मानिस साह्रै धनी थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर यी कुरा सुनेर ती शासक अति उदास भए, किनभने तिनी अत्यन्त धनी थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यो कुरा सुनेर तिनी साह्रै खिन्न भए किनभने तिनी असाध्यै धनी थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यो सुनेर तिनी साह्रै दुःखित भए; किनकि तिनी धेरै धनी थिए। Viz kapitola |