Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:21 - पवित्र बाइबल

21 तर ती अगुवलाले भने, “म सानोदेखी यी आज्ञाहरू पालन गर्दै आएको छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिनले भने, “यी सब त मैले मेरो युवावस्‍थादेखि नै पालन गरेको छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तिनले जवाफ दिए, “यी सबै आज्ञा त मैले सानैदेखि मान्‍दै आएको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनले भने, “यी आज्ञाहरू त मैले बालककालदेखि नै पालन गर्दैआएको छु।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:21

Následuj nás:

Reklamy


Reklamy