Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:20 - पवित्र बाइबल

20 तैपनि म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमीले परमेश्वरको आज्ञाहरू जान्दछौः ‘व्यभिचार नगर्नु, कसैको हत्या नगर्नु, नचोर्नु, अरूको विषयमा झूटो नबोल्नु, बाबु-आमालाई सम्मान गर्नु।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तिमी आज्ञाहरू त जान्‍दछौ: ‘व्‍यभिचार नगर्नू, हत्‍या नगर्नू, नचोर्नू, झूटा गवाही नदिनू, आफ्‍ना बुबा र आमाको आदर गर्नू’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमेश्‍वरका व्यवस्थाका आज्ञाहरू त तिमीलाई थाहै छ, व्‍यभिचार नगर्नू, मान्‍छे नमार्नू, नचोर्नू, झूटो साक्षी नदिनू अनि आमा-बुबाको आदर गर्नू।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले व्यभिचार नगर्नू, तैँले मानव हत्या नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:20

Následuj nás:

Reklamy


Reklamy