लूकाको सुसमाचार 18:17 - पवित्र बाइबल17 म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूले ससाना बालकले केही थोक ग्रहण गरे जस्तै परमेश्वरको राज्यलाई पनि ग्रहण गर्नु पर्छ। नत्र तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यलाई बालकहरूले जस्तै ग्रहण नगरेसम्म कोही पनि त्यसभित्र पस्न पाउनेछैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।” Viz kapitola |