Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:13 - पवित्र बाइबल

13 “त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गर्यो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, ‘हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “तर कर उठाउनेचाहिँ टाढ़ै उभिएर स्‍वर्गतिर आँखा पनि नउठाई यसो भन्‍दै आफ्‍नो छाती पिट्यो, ‘हे परमेश्‍वर, म पापीमाथि दया गर्नुहोस्‌!’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर कर उठाउने मानिसले चाहिँ टाढै उभिएर स्‍वर्गतिर हेर्ने आँटसम्‍म नगरी छाती पिट्दै भन्‍यो, ‘हे परमेश्‍वर, म पापीमाथि दया गर्नुहोस्’!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “तर त्यो कर उठाउने मानिस टाढै उभियो। त्यसले स्वर्गतिर हेर्ने आँट पनि नगरी छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्‍वर, ममाथि दया गर्नुहोस्, म पापी हुँ।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:13

Následuj nás:

Reklamy


Reklamy