लूकाको सुसमाचार 18:12 - पवित्र बाइबल12 म असल छु; हप्तामा दुइपल्ट उपवास बस्छु अनि आफ्नो कमाईबाट दशांश दिन्छु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 म हप्तामा दुई पल्ट उपवास बस्तछु। मैले पाएका सबै थोकको दशांश म दिन्छु।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 म सातामा दुईपल्ट उपवास बस्छु र मैले पाएका सबै कुराको दश भागको एक भाग तपाईंलाई चढाउँछु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 म हप्तामा दुई पल्ट उपवास बस्दछु; र आफूले कमाएका सबै थोकहरूबाट दशांश दिन्छु।’ Viz kapitola |