Online Bible

- Reklamy -




लूकाको सुसमाचार 18:1 - पवित्र बाइबल

1 त्यसपछि येशूले चेलाहरूलाई सधैँ प्रार्थना गर्नु अनि कहिल्यै निराश नहुनु भनेर शिक्षा दिनुभयो। येशूले तिनीहरूलाई सिकाउन यस्तो दृष्टान्त भन्नुभयो,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तिनीहरू सधैँ प्रार्थना गरिरहून्‌ र निराश नहोऊन्‌ भन्‍ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यसपछि येशूले चेलाहरूलाई ‘सधैँ प्रार्थना गर्नुपर्छ र हरेस खानुहुँदैन’ भनेर बुझाउन यसो भन्‍नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तिनीहरूले सधैँ प्रार्थना गरिरहनुपर्छ र हिम्मत हार्नुहुँदैन भन्‍ने कुरा दर्शाउन येशूले चेलाहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 18:1

Následuj nás:

Reklamy


Reklamy