Online Bible

- Reklamy -




लूकाको सुसमाचार 17:9 - पवित्र बाइबल

9 नोकरले त्यसरी आदेश पालन गरेकोमा त्यो अभारी हुन्छ? हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 आफूले अह्राएबमोजिमको काम गरेकोमा के उसले त्‍यस नोकरलाई धन्‍यवाद दिन्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 आज्ञा मानेकोमा त्‍यस नोकरलाई तिमीले धन्‍यवाद दिन्‍छौ र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 17:9

Následuj nás:

Reklamy


Reklamy