लूकाको सुसमाचार 17:8 - पवित्र बाइबल8 अँह! तिमी त्यो नोकरलाई भन्नेछौ, ‘मेरो निम्ति खाना तयार पार खाई पिई सक्छु तब तिमी खाऊ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 के उसले त्यसलाई बरु यसो भन्नेछैन? ‘मेरो निम्ति खाना तयार गर्, र पटुका कस् र मैले खाई-पिई नसकेसम्म मेरो सेवा-टहल गर्। त्यसपछि तैंले खानपान गर्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 बरु यसो पो भनौला, ‘जा, गएर भान्सा ठीक पार अनि तयार भएपछि मलाई खान दे, त्यसपछि मात्र तँ खालास्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बरु उसले, ‘मेरो खाना तयार गर्, आफूलाई तयार राख्, र मैले खानपान नगरुन्जेल मेरो सेवाटहल गर्। त्यसपछि तैँले खानपान गर्न सक्नेछस्’ भनी भन्दैन र? Viz kapitola |