लूकाको सुसमाचार 17:7 - पवित्र बाइबल7 “मानिलेऊ तिमीहरूमध्ये कसैको एकजना नोकर छ जो खेत जोतिरहेको हुन्छ अथवा भेंडा़ चराइरहेको छ। जब काम सिध्याएर भित्र आँउछ, त्यलाई तिमी के भन्छौ? ‘आऊ अनि खाना खान बस’? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “तिमीहरूमध्ये कसैको नोकर खेत जोतेर कि भेड़ा चराएर खेतबाट आयो भने, उसले त्यस नोकरलाई ‘तुरुन्त आएर खान बस्’ भन्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “तिमीहरू कसैले आफ्नो नोकर खेतबाट काम गरेर वा भेडा चराएर घर फर्किंदा ‘छिटो आएर खान बस्’ भन्छौ र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “मानौँ तिमीहरूमध्ये कसैको एउटा सेवक खेत जोत्न अथवा भेडा चराउन गएको छ। के उसले त्यो सेवकलाई खेतबाट त्यो फर्केर आएपछि ‘अब आइज, र खान बस्’ भन्छ र? Viz kapitola |