Online Bible

- Reklamy -




लूकाको सुसमाचार 17:6 - पवित्र बाइबल

6 प्रभुले भन्नुभयो, “यदि तिमीमा रायोको गेडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, ‘तँ आफैं उखेलिएर समुद्रमा रोपिन जा!’ अनि त्यो रुखले तिमीहरूको आज्ञा पालन गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 प्रभुले भन्‍नुभयो, “तिमीहरूमा रायोको दाना जति पनि विश्‍वास भएदेखि तिमीहरूले यस किम्‍बुको रूखलाई, ‘तँ उखेलिएर समुद्रमा रोपिन जा’ भन्‍यौ भने, त्‍यसले मान्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 येशूले जवाफ दिनुभयो, “तिमीहरूसँग रायोको एउटा दाना जत्रै विश्‍वास छ भने यस किम्‍बुको बोटलाई ‘उखेलिएर तँ समुद्रमा रोपिन जा’ भन्‍यौ भने त्‍यसले मान्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो विश्‍वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘तँ जरैसित उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्‍न सक्छौ, र यसले तिम्रो आज्ञा मान्‍नेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 17:6

Následuj nás:

Reklamy


Reklamy