Online Bible

- Reklamy -




लूकाको सुसमाचार 17:4 - पवित्र बाइबल

4 तिम्रो भाइ यदि दिनमा सातवटा भूल गर्छ र यदी उसले प्रत्येक पल्ट नै भूल स्वीकार्छ भने उसलाई क्षमा गर्नु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यदि तिम्रो भाइले दिनमा सात पल्‍ट तिम्रो विरुद्धमा अपराध गर्‍यो, र सातै पल्‍ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्‍यो भने, तिमीले त्‍यसलाई क्षमा गर्नू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिम्रो भाइले तिम्रो विरोधमा दिनमा सातपल्‍ट पाप गर्छ अनि उसले सातैपल्‍ट आफ्‍नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यसले तिम्रो विरुद्धमा दिनमा सात पल्ट पाप गर्‍यो र सातै पल्ट फर्केर आएर तिमीलाई ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 17:4

Následuj nás:

Reklamy


Reklamy