लूकाको सुसमाचार 17:37 - पवित्र बाइबल37 चेलाहरूले येशूलाई भने, “यो कहाँ हुनेछ, प्रभु?” येशूले उत्तर दिनुभयो, “जहाँ लाश हुन्छ त्यहाँ गिद्धहरू भेला हुन्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 अनि तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” उहाँले तिनीहरूलाई भन्नुभयो, “जहाँ सिनु छ, गिद्धहरू त्यहाँ भेला हुन्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 चेलाहरूले येशूलाई सोधे, “कहाँ प्रभु?” येशूले जवाफ दिनुभयो, “जहाँ सिनु छ, त्यहाँ नै गिद्धहरू थुप्रिन्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिनीहरूले सोधे, “कहाँ, प्रभु?” उहाँले जवाफ दिनुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू थुप्रिनेछन्।” Viz kapitola |