लूकाको सुसमाचार 17:35 - पवित्र बाइबल35 दुइजना स्त्रीहरू एक साथ काम गरिरहेका हुनेछन, एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 दुई जना स्त्री एकैसाथ जाँतो पिँधिरहेका हुनेछन्। एउटी लगिनेछे, अर्की छोडिनेछे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 फेरि सँगसँगै जाँतो पिंधिरहेका दुई जना स्त्रीमध्ये एउटी लगिनेछ र अर्कीचाहिँ छोडिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 दुई स्त्रीहरू सँगसँगै अन्न पिँधिरहेका हुनेछन्। एउटी लगिनेछ र अर्की छोडिनेछ। Viz kapitola |