लूकाको सुसमाचार 17:34 - पवित्र बाइबल34 त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना एउटै ओछ्यानमा हुनेछन्। एक जना लगिनेछ र अर्को छोडिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 म तिमीहरूलाई भन्छु, त्यस रात एउटै ओछ्यानमा सुतेका दुई जना मानिसमध्ये एक जना लगिनेछ र अर्कोचाहिँ छोडिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै ओछ्यानमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ। Viz kapitola |