Online Bible

- Reklamy -




लूकाको सुसमाचार 17:3 - पवित्र बाइबल

3 यसकारण होशियार बस। “यदि तिम्रो भाइले पापहरू गर्दैछ भने उसको दोष देखाइ देऊ। तर उसले पश्चाताप गर्छ र पाप गर्न बन्द गर्छ भने उसलाई क्षमा गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 आफ्‍नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्‍यो भने त्‍यसलाई हप्‍काऊ, र त्‍यसले पछुतो गर्‍यो भने तिमीले त्‍यसलाई क्षमा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यसकारण होश राख! “तिम्रो भाइले पाप गरेको छ भने उसलाई सम्‍झाऊ। उसले आफ्‍नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसकारण आफ्नो विषयमा होसियार बस! “यदि तिम्रो भाइले पाप गर्‍यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्‍चात्ताप गर्‍यो भने त्यसलाई क्षमा गर।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 17:3

Následuj nás:

Reklamy


Reklamy