लूकाको सुसमाचार 17:29 - पवित्र बाइबल29 लूतले शहर छाड्ने समय सम्म मानिसहरू यी सब गरिरहेकै थिए। तब आकाशबाट आगो र गन्धक बर्स्यो अनि प्रत्येकलाई नष्ट पार्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तर जुन दिन लोत सदोमबाट निस्के, आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नष्ट पार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 लोतले सदोम छोडेको दिन नै स्वर्गबाट आगो र गन्धक बर्सेर सबै मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तर लोतले सदोम छोडेकै दिनमा आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नष्ट पार्यो। Viz kapitola |