Online Bible

- Reklamy -




लूकाको सुसमाचार 17:27 - पवित्र बाइबल

27 नूहको समयमा, जब सम्म नूह डुङ्गामा पसेनन् मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पार्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 नोआ जहाजभित्र प्रवेश नहोउञ्‍जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्‍ट पार्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 नोआ जहाजमा पसुञ्‍जेल पनि मानिसहरू भोज-भतेर खान र बिहेबारी गर्नमा व्‍यस्‍त थिए। त्‍यतिकैमा बाढी आएर सबैलाई नष्‍ट पार्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 नोआ जहाजभित्र पसेको दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका थिए र गराइँदैथियो। त्यसै समयमा जलप्रलय आयो र तिनीहरू सबैलाई नष्‍ट पार्‍यो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 17:27

Následuj nás:

Reklamy


Reklamy