लूकाको सुसमाचार 17:25 - पवित्र बाइबल25 तर त्यो भन्दा अघि, मानिसको पुत्रले अनेकौं कष्टहरू सहनु पर्छ अनि यो पुस्ताका मानिसहरूबाट अस्वीकृत हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर पहिले उसले धेरै कष्ट सहनुपर्छ र यस पुस्ताबाट बहिष्कृत हुनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर यस्तो हुनुभन्दा अघि मैले धेरै दु:ख भोग्नुपर्नेछ अनि यस जातिका मानिसहरूले मलाई इन्कार गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर पहिले उसले धेरै कष्टहरू भोग्नुपर्छ, र यस पुस्ताबाट तिरस्कृत हुनुपर्छ। Viz kapitola |